मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दीपक चर्तीमगर
काठमाडौँ। नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दीपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको छैटौँ राष्ट्रिय सम्मेलनले चर्तीमगरको नेतृत्वमा १५१ सदस्यीय...