इन्जिनियर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर दीपक बमविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। घुस रकमसहित संगेहात पक्राउ परेका बमसहित बिचौलिया निरकबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज...