दीपक बोहोराको निधनमा सिद्धार्थनगरले दियो भोलि शोक बिदा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार शोक बिदा दिएको छ । सांसद बोहोराको निधनले राष्ट्रप्रति समर्पित एक जनप्रतिनिधि गुमाएको...