मन्त्री चौधरीले प्रतिबद्धता जनाएपछि धर्नारत दीपक भण्डारीसँग तीन बुँदे सहमति
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरू तयार गरी उनीहरूको जायज माग संशोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...