राप्रपा सांसद सिंहले भने-‘सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन्’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् । मंगलबार काठमाडौँको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै...