भुवन केसीले गरे सल्लाहकार सदस्यमा दीपाश्री निरौलालाई नियुक्त
काठमाडौं । गठन नभएको एक दिन नबित्दै सल्लाहकार समिति विवादमा मुछिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला सदस्यमा दीपाश्री निरौलालाई नियुक्ति गरेका छन् । यसको आधिकारिक घोषणा आइतबार गर्ने...