दीपेन्द्रकी बहिनी राजमतीले गरिन् राष्ट्रिय टिममा डेब्यू
काठमाडौँ । नेपालका प्रख्यात क्रिकेटर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरीले राष्ट्रिय टिममा डेब्यू गरेकी छन् । त्रिकोणात्मक टि २० सिरिज अन्तरगत आज थाइल्यान्डविरुद्धको खेलमा उनी प्लेइङ ११ मा अटाएकी हुन्...