मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा जसपामा प्रवेश
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा...