दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । नेपाल पत्रकार महासंघले दिवंगत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ । महासंघको अगुवाइमा पत्रकारहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत...