अख्तियारका पूर्व प्रमुख आयुक्त बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। सर्वोच्चले शुक्रवार उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । तत्कालीन...