अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय
काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय र नेपाल प्रहरी बिचको विवाद फेरि सतहमा आएको छ । शुक्रवार अध्यागमन अधिकृतमाथि प्रहरीले कुटपिट गरेपछि फेरि विवाद बल्झिएको हो । भिजिट भिसा प्रकरणबाट...