कोशी सरकारले दीर्घकालीन निर्णय गर्न नपाउने
काठमाडौँ । सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न कोशी प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ। हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले...