व्यक्तिगत र पारिवारिक आयको छुट सीमा बढाउन उद्योग वाणिज्य महासंघको माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले व्यक्तिगत र पारिवारिक आयको छुट सीमामा वृद्धि गर्न माग गरेको छ। मानिसको जीवनशैलीमा आएको परिवर्तनलाई मध्यनजर गर्दै व्यक्तिगत र पारिवारिक आयको छुट...