सहसचिव मैनालीको सरुवा, महाशाखाका प्रमुखमा केसी
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा...