वर्षाजन्य विपद् भएको क्षतिप्रति काँग्रेस सभापतिद्वारा दुःख व्यक्त
काठमाडौँ । देशको अधिकांश भू-भागमा वर्षाका कारण बाढी पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । अविरल वर्षाका कारण व्यक्तिको मृत्यु...