हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो, दम्भ देखाउनेलाई जनताले ठेगान लगाउँछन् : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेलाई बिचौलिया र कमिसनखोरहरुले मिलाएको आरोप लगाएका छन् । पार्टीको नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई सम्बोधन गर्दै उनले...