दुई सचिव, सात सहसचिव, ७८ उपसचिव र २८८ शाखा अधिकृतको सरुवा, नियुक्ति तथा पदस्थापन(सूचीसहित)
काठमाडौँ । न्याय, कानुन र सरकारी वकिलतर्फ ठुलो सङ्ख्यामा कर्मचारीहरूको नियुक्ति, सरुवा तथा पदस्थापन भएको छ । न्याय सेवा आयोगले शुक्रवार(आज) राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)देखि राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)सम्मका कर्मचारीहरूको सरुवा,...