कर्णाली प्रदेशबाट ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार...