बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल
काठमाडौँ । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका-७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो...