मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक
काठमाडौँ । प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा...