शिक्षक कर्मचारीदेखि मन्त्रीसम्मका छोराछोरीले सार्वजनिक विद्यालयमा पढ्नु पर्ने
काठमाडौँ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन जरुरी रहेको बताएका छन्। आइतबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा आफ्ना कुराहरू राख्दै नेविसंघका...