तीन फरार प्रतिवादी दुबईबाट पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार...