कार्यवाहक सचिवविरुद्ध कानुनी कारबाहीमा जाने क्यान सदस्यको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य मोहम्मद दाउद अन्सारीले कार्यवाहक सचिव दुर्गाराज पाठक अवैधानिक भएकाले कानुनी कारबाहीमा जाने बताएका छन् । अन्सारीले गत जेठ ७ गते क्यान अध्यक्ष चतुरबहादुर...