जनमोर्चाकी पौडेलभन्दा एमालेका सूर्य थापाको २ हजार मत अन्तरको अग्रता
काठमाडौँ । प्युठानमा एमालेका सूर्यबहादुर थापा क्षेत्रीले फराकिलो मत अन्तरले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी जनमोर्चाकी दुर्गा पौडेलभन्दा एमालेका थापाले २ हजार ८५ मतले अग्रता लिएका छन्...