रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलगायतलाई म्याद थप गर्न अदालत लगिँदै
काठमाडौँ । १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिँदै छ । यसअघि पछिल्लो पटक १०...