दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न बनेको समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।...