दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका आज यी सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा वृहत् प्रदर्शन हुने भएको छ । मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले...