सुदूरपश्चिम : नेकपा एसकी प्रमुख सचेतकसहित दर्जन नेता माओवादीमा प्रवेश
काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय...