प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा सामान्य प्रशासन मन्त्रीसँग जवाफ माग
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् । बिहीबार(आज) बसेको...