दुर्गेश थापाद्वारा एसइई परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा
काठमाडौँ । चर्चित गायक दुर्गेश थापाले एसइई परीक्षार्थीलाई विशेष शुभकामना दिँदै परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा शिक्षा जीवनको सबैभन्दा मूल्यवान्...