तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
काठमाडौँ। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदिमा खसेको बसका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । नेपाली सेनालेले हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताएको छ । सेनाका अनुसार...