रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा दुईको मृत्यु र दुई घाइते
काठमाडौँ। बर्दियाको गुलेरिया नगरपालिका-४ पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा दुईको मृत्यु र दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी...