‘प्रचण्ड’द्वाराबागलुङ गाडी दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । रुकुम पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको ज्यान जाने गरी बागलुङमा भएको घटनाप्रति पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुख व्यक्त गरेका छन् ।...