मकवानपुर ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते
हेटौँडा । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि-३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३-००१त ७१८८ नं.को ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको...