दुर्भल वन्यजन्तुको अखेटोपहारसहित चार चिनियाँ नागरीक पक्राउ
काठमाडौँ । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँ नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ...