भक्तपुरको विकास तपाईँले कहाँ अड्काउनुभयो ? ओलीलाई काँग्रेस सांसद थापाको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले भक्तपुरमा विकास अड्किएको बताएका छन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरमा विकास किन अड्क्यो...