पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथिको दुर्व्यवहारमा डिनहरूको विरोध
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालमाथि भएको दुर्व्यवहारको विभिन्न संकायका डिनले विरोध जनाएका छन् । मङ्गलवार व्यवस्थापन संकायका डिन डा. बिजुकुमार थपलिया, कला कानुन तथा शिक्षा शास्त्र...