दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
तनहुँ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हर्कपुर मोटर मार्गअन्तर्गत बेसारे गौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु. दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र...