कोरिया सरकारका परराष्ट्र मन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता
काठमाडौँ । गणतन्त्र कोरिया सरकारका परराष्ट्र मन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम,...