मनकारी प्रमुख प्रशासकीय अधिकृत, जसले दूध ढुवानीका लागि दिए आफ्नै गाडी
काठमाडौँ । लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले कृषकहरूलाई आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराएका छन् । अधिकृत सुयलले कृषकहरूलाई दूध ढुवानी गर्न समस्या भएपछि आफू चढ्दै...