सरकारले ८० प्रतिशत नागरिकलाई दूषित पानी खुवाएको राष्ट्रिय सभा अध्यक्ष दाहालको आरोप
काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन् । बुधबार सिंहदरवारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप...