प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे फेरि एमालेमा फर्किए
काठमाडौँ । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका काँग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् । २०७४ को चुनावमा एमालेबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभाको सामाजिक...