राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण बदल्छौँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाट परिवर्तन गर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित अग्रसेन भवनद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...