काठमाडौँ महानगरको कार्यालय अगाडि दृष्टिविहीनहरूको प्रदर्शन
काठमाडौँ । सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरूले आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले...