देउखुरीको राप्ती नदीमा र्याफ्टिङ परीक्षण सफल
काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको...