१६ कार्तिक २०८१, शुक्रबार
पर्वतमा राति नौ बजेपछि देउसी खेल्न रोक
काठमाडौँ । दीपावलीको अवसरमा खेलिने देउसी भैलोले शान्ति सुरक्षामा खलबल पुर्याउन सक्ने भन्दै राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाको समग्र...