१६ कार्तिक २०८१, शुक्रबार
‘देउसीभैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा...