सेवा लम्साल सचिवमा बढुवा, बनिन् परराष्ट्र पहिलो महिला सचिव
काठमाडौँ । सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयकी सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय...