कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेट विनियोजनप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । शक्तिमा रहेका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गरेको उनीहरूको आरोप छ । कृषिमा...