संविधान संशोधन गरेर शिक्षकलाई संघ अन्तर्गत राख्न तयार हो? भन्दै काँग्रेसको प्रश्न:
काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...